गोवा आगलागीमा परेका नेपालीका परिवारलाई राहत दिन ‘प्रचण्डको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको गोवा र उत्तर प्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको खबरले स्तब्ध बनेको बताएका छन् । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै...