हुम्लाका गाउँ गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा
हुम्ला । टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ । गाउँ गाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन् ।...