पदको गरिमा थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिन्छु : निर्देशक पहाडी
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास...