दुई दूरसञ्चार पूर्वाधार कम्पनीलाई अनुमतिपत्र दिने सरकारको तयारी
काठमाडौँ । दूरसञ्चार क्षेत्रका पूर्वाधार बनाएर एकभन्दा बढी सेवा प्रदायकलाई उपलब्ध गराउन सरकारले दुई कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने व्यवस्था लागू गर्ने भएको छ । ठूला पूर्वाधार (बीटीएस टावर, ब्याकबोन आदि) र...