आइपिओ जारी गर्न कमिसन मागेको प्रमाण उपलब्ध गराउन इप्पानलाई धितोपत्र बोर्डको पत्र
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बोर्डका अध्यक्षले हाइड्रोपावरको आईपीओको अनुमति दिँदा कमिसन मागेको भन्ने विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)सँग जवाफ मागेको छ । बोर्डले निर्णय नै गरेर इप्पानसँग कमिसन...