७ सय ८ जना प्रहरी सहायक हवल्दार पदबाट हवल्दार पदमा बढुवा तथा पदस्थापन
काठमाडौँ । नेपाल प्रहरीका ७ सय ८ जना प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका छन् । यही पुष ३ गतेको प्रहरी उपरीक्षक निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक...