ग्रामीण क्षेत्रका प्रहरी चौकीमा न्यून प्रहरी
तुलसीपुर । दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । यसरी दरबन्दी अनुसार प्रहरी...