जनताले अनुभूत गर्ने गरी कार्यसम्पादन गर्न गृह सचिव दुवाडीको निर्देशन
काठमाडौँ । गृह सचिव गोकर्णमणि दुवाडीले नागरिकले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण भ्रमणपछि यहाँ आयोजित समारोहलाई...