एआईजी ज्ञवालीलगायतले दायर गरेको रिट न्यायाधीश मल्ल र चुडालको इजलासमा
काठमाडौँ । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि आज (बिहीबार)पेसी तोकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको...