दुई इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा सिफारिस भएका छन् । बुधवार(आज) २३ गते बसेको बढुवा समितिको बैठकबाट प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप-समूह सूचना...