लागुऔषध सेवनगरी दुर्घटना गराउने व्यक्ति प्रहरी नियन्त्रणमा
काठमाडौँ । लागुऔषध सेवनगरी दुर्घटना गराएको भन्दै एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा...