उमा ज्ञवाली वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक उमा ज्ञवालीलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै ज्ञवालीलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको हो...