नेपाल प्रहरीद्वारा विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई शुभकामना
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ । विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रवार...