काममा फर्किएका गभर्नर अधिकारीले भने : सर्वोच्चको आदेश सिस्टमका लागि हो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले काममा फर्किएपछि सिस्टमको पक्षमा आदेश आएको बताएका छन् । सर्वोच्च अदालतले हिजो (मंगलबार) गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै...