१८ फाल्गुन २०८०, शुक्रबार
नेपाललाई तेस्रो सफलता, सोमपालले लिए २ विकेट
काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई तेस्रो सफलता मिलेको छ। सोमपालले आफ्नो व्यक्तिगत दोस्रो विकेट लिएका छन् । यस अघि पहिलो विकेट सोमपाल र दोस्रो करण केसीले लिएको थिए...