सर्वोच्चका न्यायाधीशमा प्रस्तावितको संसदीय सुनुवाइ आइतबार हुने
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीशको संसदीय सुनुवाइ आइतबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाको सुनुवाइका लागि मिति र...