२४ कार्तिक २०८०, शुक्रबार
नयाँ बसपार्कमा होटेल सञ्चालकसहित सात जना जुवाडे पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित होटेल सुर्खेत भ्याली भ्यु एण्ड रेष्टुरेण्टका सञ्चालकसमेत ७ जना जुवा खेल्दा खेल्दै बिहीबार राति पक्राउ परेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द...