बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ
काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दै आएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका-६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९...