बाजुरा घटना : अनेरास्ववियुका नेता चेतनको हत्या आरोपमा दुईजना पक्राउ
काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिका-७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ सङ्गठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ४ मा प्रतिनिधिसभा...