रुपन्देहीमा नक्कली सुन बेच्ने गिरोह पक्राउ
लुम्बिनी । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटेलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष...