सरकारी नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि एक जना पक्राउ
काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिना रहेका...