विप्लवका कार्यकर्ताले गरे काेटेश्वरमा दुई वटा सार्वजनिक गाडीमाथि तोडफोड, एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बन्दकर्ताहरुले दुई वटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा।४ख९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा...