प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा पक्राउ
धनुषा । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका ६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ६...