यातायात व्यवस्था कार्यालयबाट दुई बिचौलिया पक्राउ
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई बिचौलियालाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने...