होटल सञ्चालक र आठ जना जुवाडे दुई लाख रुपैयाँसहित पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालक सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार...