बाघको छाला, खप्पर र हड्डीसहित तीन जना पक्राउ
तनहुँ । प्रहरीले बाघको छाला, खप्पर, हड्डी लगायतका अङ्गसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४०...