बैङ्किङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका एक व्यक्ति पक्राउ
काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भई कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बुने ३९ वर्षीय...