अक्सिजनको कालोबजारी भइरहेको भन्दै गलत कुरा फैलाएको आरोपमा एक युवक पक्राउ
धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का रहेका छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन...