विलबिजक नभएको काँचो केरासहित चार जना पक्राउ
इनरुवा (सुनसरी) । सुनसरी हरिनगर गाउँपालिका-४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडीका चालक मोरङग रतुवामाई गाउँपालिका-८ का २२...