२९ फाल्गुन २०८२, शुक्रबार
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले जेन जेड आन्दोलनका क्रममा जबरजस्ती करणी मुद्दा र सरकारी कागज छाप...