लोक सेवाको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ । लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ इत्रामस्थित रहेको आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार-इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र...