ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ
काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिका-३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले मण्डलको घरमा लुकाईछिपाई राखिएको...