राजावादी आन्दोलनमा घुसपैठ गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ । राजावादीको आन्दोलनमा घुसपैठ गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ...