काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१७ नयाँ बजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि-८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ पनि रहेका...