कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने २७ वर्षीय...