वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद...