युके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भएका काठमाडौँ...