६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ, अनुसन्धान हुँदै
काठमाडौँ । करिब ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको कमपनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राति उनलाई पक्राउ गरेको हो...