दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारीको व्यवस्था
काठमाडौँ । सरकारले दिवंगत पत्रकार सुरेश रजकको श्रीमतीलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई...