लुम्बिनी विकास कोषका पदाधिकारीमाथि गरिएको हातपातप्रति ९ दलको निन्दा
रुपन्देही । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि गरिएको हातपातप्रति ९ दलको निन्दा गरेका छन् । कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरूबाट भएको हातपात र अभद्र व्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरूले निन्दा...