एमाले पदाधिकारीको वरीयता प्रस्ताव सार्वजनिक, योगेश तेस्रो उपमहासचिव र महेश नवौँ सचिव
काठमाडौँ । नेकपा एमालेले पदाधिकारीहरूको वरीयता निर्धारणसम्बन्धी प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत गरेको छ। सोमबार बसेको बैठकमा नेतृत्व तहको जिम्मेवारी र क्रम निर्धारणसम्बन्धी प्रस्तावमाथि छलफल अघि बढाइएको हो। प्रस्तावअनुसार अध्यक्षमा केपी...