पूर्व पदाधिकारीलाई कानूनबाहेक उपलब्ध अतिरिक्त सुविधा फिर्ता गरिँदै
काठमाडौँ । नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने नीति अन्तर्गत पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई कानूनबाहेक उपलब्ध गराइँदै आएका अतिरिक्त सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ।...