१० कार्तिक २०८०, शुक्रबार
बेपत्ता विपिन जोशीको सुरक्षाको लागि सरकारको आग्रह
काठमाडौँ । सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ। शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हमासले बन्धक...