हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : परराष्ट्रमन्त्री
भक्तपुर । परराष्ट्र मन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन् । छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने...