प्रधानमन्त्रीको भारत भ्रमणमा लङटर्म पावर डिलको प्रयास हुन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने बताएका छन् । प्रधानमन्त्री दाहालको ४ दिने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन...