काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने शिक्षा विभागकाे निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने जानकारी दिएको छ । महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन महानगरको...