बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसबाट स्थगित परीक्षा मंसिर २८ गते देखि सुरू गर्ने भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे...