चैत ६ गतेको परीक्षा यथावत् रूपमा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले चैत ६ गतेको परीक्षा यथावत् रूपमा सञ्चालन हुने जनाएको छ । बुधवार साँझ एक सूचना जारी गर्दै त्रिविले परीक्षा यथावत् रूपमा सञ्चालन हुने भनेको हो । विश्वविद्यालयले...