कास्की क्षेत्र नं १: बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
काठमाडौँ । कास्कीमा तीनवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शहरका रूपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित...