पाकिस्तानको उत्तर पश्चिममा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, पाँच घाइते
एएफपी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएको हो । उद्धार...